Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्ववियुमा लेफ्टको कब्जाः अहिलेसम्म कम्युनिष्ट संगठनहरु अगाडी नेवि संघ कमजोर

काठमाडौं, १८ फाल्गुन । संसदिय हैसियतका अधारमा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी भएता पनि उस्को बिद्यार्थी संस्था नेविसंघ स्ववियूको अवस्था भने कमजोर बनेको छ । तर लेफ्ट अर्थात बामविचारधारा एमाले र माओवादीका भातृ संस्थाका सिटसंख्या जोड्दा बामहरु नै पहिलो स्थानको हैसियतमा पुगेको छ ।

आठ वर्षपछि त्रिविवि अन्तर्गतको मुलुक भरका कलेजहरुमा आज सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विभिन्न क्याम्पसको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ। अहिलेसम्म करीब २५० क्याम्पसमा भएको निर्वाचनको मत परिणाम आइसकेको छ । त्रिविका सम्बन्धनप्राप्त क्याम्पसहरूको संख्या बढेका कारण यसपटकको निर्वाचन भएको हो ।

त्रिभुवन विश्वविद्यालयका ६० आंगिक र करीव ४ सय सम्बन्धन प्राप्त तथा सामुदायिक क्याम्पसहरुमा मध्ये बुधबार अधिकांस सामुदायिक उच्च माविहरुमा निर्वाचन सम्पन्न भएको छ । तर, नेविसंघको तालाबन्दीको कारण ठुला क्याम्पसहरुमा निर्वाचन हुन सकेन । त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुर, आरआर, शंकरदेव, मीनभवन, सरस्वती, त्रिचन्द्र, पद्मकन्या, पाटन, नेपाल ल, महेन्द्र रत्न ताहाचल, पृथ्वीनारायण क्याम्पस पोखरा, महेन्द्र मोरङ विराटनगर जस्ता ठूला क्याम्पसमा चुनाव भएन ।

हालसम्म नेविसंघले जित हासिल गरेका क्याम्पसमो सूची:

१. बैतडी गोकुलेश्वर कृषि क्याम्पस अध्यक्ष : राजेन्द्र बम
२. काभ्रे प्रकाश बहुमुखी क्याम्पस अध्यक्ष : तृष्णा पन्त उप्रेती
३. धादिङ नीलकण्ठ बहुमुखी क्याम्पस अध्यक्ष : सरोज राज पाण्डे
४. धादिङ मछिन्द्र बहुमुखी क्याम्पस अध्यक्ष : प्रमोद गिरी
५. लमजु∙ मंगला क्याम्पस अध्यक्ष : विश्वनाथ मिश्रा
६. काठमाण्डौ काठमाण्डौ कान्तिपूर क्याम्पस अध्यक्ष : पावल बज्राचार्य
७. डोटी दिपायल क्याम्पस अध्यक्ष : जिवन भण्डारी
८. डोटी घन्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पस अध्यक्ष : जितेन्द्र बोहोरा
९. सोलुखुम्बु दुधकोसी क्याम्पस अध्यक्ष : मिलन के.सी.
१०. सिन्धुली त्रिपुरेश्वर शिक्षा क्याम्पस अध्यक्ष : बसन्त अधिकारी
११. दैलेख कोट्देउला जनआदर्श क्याम्पस अध्यक्ष : रमाकुमारी नेपाली
१२. सल्यान कपुरकोट क्याम्पस अध्यक्ष : सन्देश आचार्य
१३. जुम्ला सिंजा बहुमुखी क्याम्पस अध्यक्ष : अमर सिंह खत्री
१४. अछाम त्रिपुरा सुन्दरी क्याम्पस अध्यक्ष : भिम कुंवर
१५. स्याङजा राधा दामोदर संस्कृत विद्यापिठ अध्यक्ष : सोवित पाठक
१६. सुनसरी सप्तकोषी बहुमुखी क्याम्पस अध्यक्ष : प्रतिक राई
१७. दार्चुला अपिलम्पा क्याम्पस हुती अध्यक्ष : तोयराज भट्ट
१८. दार्चुला राष्ट्रिय बहुमुखी क्याम्पस, दत्तु अध्यक्ष : धरेन्द्र धामी
१९. सिन्धुपाल्चोक ठोकर्पा सामुदायिक क्याम्पस अध्यक्ष : बसन्त महत
२०. रुपन्देही सरस्वती सस्कृत विद्यापिठ मणिग्राम, अध्यक्ष : विष्णु पौड्याल
२१. स्याङजा मालुङ्गा सार्वजनिक ब. क्याम्पस अध्यक्ष : खगेन्द्र भट्टराई
२२. लमजुङ्ग मातृभुमि क्याम्पस अध्यक्ष : रमेश ढुङ्गेल
२३. लमजुङ्ग भक्ति आर्दश क्याम्पस अध्यक्ष : सुसिल रेग्मी
२४. लमुजङ्ग ईसानेश्वर क्यामपस अध्यक्ष : सुनिल भुजेल
२५. सोलुखुम्बु सोताङ्ग पब्लिक क्याम्पस अध्यक्ष : धिरज राई
२६ झापा गौरीगंञ्ज क्याम्पस अध्यक्ष : देव राजबंशी
२७ झापा काकरभिट्टा क्याम्पस अध्यक्ष : सुरज उप्रेती
२८. पर्वत गुप्तेश्वर क्याम्पस अध्यक्ष : शिशिर क्षेत्री
२९. तनहु शहिद कृष्ण क्याम्पस अध्यक्ष : शिर्षक भट्टराई
३०. अर्धखाची ज्योती ब. क्याम्पस अध्यक्ष : सागर वेलवासे
३१. पर्वत जन प्रशासन ब. क्याम्पस अध्यक्ष : रमेश सुबेदी
३२. पर्वत रुवाकोट महासिला ब. क्याम्पस अध्यक्ष : सिर्जना मल्ल ठकुरी
३३. कंचनपुर रामपुर ब. क्याम्पस अध्यक्ष : भगत राना
३४. सिन्धुपाल्चोक कंकालिन क्याम्पस , ठुलो पाखुरा अध्यक्ष : विमल योञ्जन
३५. बांके जनसिद्धेश्वर ब. क्याम्पस अध्यक्ष : चित्रकला पुन
३६. बांके ज्ञानुदय ब. क्याम्पस अध्यक्ष : हिमाल पंगेनी
३७. स्याङजा चापाकोट ब. क्याम्स अध्यक्ष : सबिन डोटेल
३८. बाग्लुङ्ग गलकोठ बहुमुखी क्याम्पस अध्यक्ष : गुमानसिंह भण्डारी
३९. काठमाडौं शहिद आर्दश क्याम्पस अध्यक्ष : निराजन नेपाल
४०. दार्चुला श्री शंकरपुर क्याम्पस , पस्सि अध्यक्ष : कमला पन्थ
४१. कैलाली खप्तड बहुमुखी क्याम्पस , मसुरीया अध्यक्ष : दिपक साउद
४२. उदयपुर नारद आर्दश क्याम्पस अध्यक्ष : प्रताप राई
४३. मोरङ्ग लेटाङ्ग बहुमुखी क्याम्पस अध्यक्ष : बिक्रम चापागाई
४४. तेह्थुम खप्तड बहुमुखी क्याम्पस अध्यक्ष : पवित्रा पौड्याल
४५. काभ्रे पार्वती बहुमुखी क्याम्पस ढुङ्गखर्क :पुरुस्त्तम तिम्लिसिना
४६. काभ्रे चैतन्य क्याम्स, बनेपा अध्यक्ष : माधव शर्मा
४७. रुपन्देही हरैया बहुमुखी क्याम्पस अध्यक्ष : प्रकाश पौड्याल
४८. काभ्रे मंगल जय बिजय अध्यक्ष : भिम श्रेष्ठ
४९. तेह्रथुम जिरखिम्ती बहुमुखी क्याम्पस अध्यक्ष : दिपेन गौतम
५०. काभ्रे काभ्रे बहुमुखी क्याम्पस अध्यक्ष : यजेश्वर कायस्थ
५१. तनहु आबु खैरेनी बहुमुखी क्याम्पस अध्यक्ष : पुर्णिमा थापा
५२. ललितपुर सगरमाथा इ. कलेज अध्यक्ष : क्षितिज सिंह ठकुरी
५३. कैलालि मोहन्यल बहुमुखी क्याम्पस भजनिया अध्यक्ष : जिबन जैशी
५४. पर्सा बिरगञ्ज नर्सिङ्क क्याम्पस अध्यक्ष : प्रसंशा पाण्डे
५५. झापा गरामनि क्याम्पस अध्यक्ष : बिनोद उप्रेति
५६. डडेल्धुरा त्रिबेणि बहुमुखी क्याम्पस अध्यक्ष : कृष्ण नाथ
५७. कंचनपुर रोलेश्वर बहुमुखी क्याम्पस अध्यक्ष ः आसा भट्ट
५८. बैतडी जगन्नाथ बहुमुखी क्याम्पस अध्यक्ष : कमल भट्ट
५९. कास्की सस्कृत क्याम्पस पोखरा अध्यक्ष : केशव आचार्य
६०. बैतडी मेलौनी क्याम्पस अध्यक्ष : केशव चन्द
६१. गुल्मी रुरु सस्कृत क्याम्पस अध्यक्ष : सुर्यश रीजाल
६२. कालिकोट पञ्च देवल बहुमुखी क्याम्पस, अध्यक्ष : प्रकाश अर्याल
६३. सुर्खेत , जनता बुहुमुखी क्याम्पस अध्यक्ष : पुरन रावल
६४. कैलाली विरेन्द्र विद्या मन्दिर अध्यक्ष : धननजय रिमाल
६५. कैलाली लम्की ब. क्याम्पस अध्यक्ष : ललित जैशी
६६. नवलपरासी देवकोटा ब. क्याम्पस अध्यक्ष : सुसिल चापागाई
६७. डोटी डोटी ब. क्याम्पस अध्यक्ष : बालकृष्ण साउद
६८. सिन्धुपाल्चोक अरनिको कलेज अध्यक्ष : हेमन्त श्रोष्ठ
६९. तनहु जनज्योति क्याम्पस भिमाद अध्यक्ष : सुनिल श्रोष्ठ
०. स्याङजा गल्याङ्ग ब. क्याम्पस अध्यक्ष : प्रेम नारायण रेग्मी
७१. स्याङजा त्रिभुवन आर्दश ब. क्याम्पस अध्यक्ष : सुनिल चापागाँइ
७२. पोखरा पोखरा नर्सिङ्ग क्याम्पस अध्यक्ष : अनामिका बस्नेत
७३. ताप्लेजुङ्ग पाथीभरा ब. क्याम्पस अध्यक्ष : प्रेम कुमार राई
७४. मोरङ्ग पथरी ब. क्याम्पस अध्यक्ष : गोपाल साङ्गा
७५ बर्दिया बासगढी ब. क्याम्पस अध्यक्ष : शंकर रानाभाट
७६. बर्दिया बर्दिया ब. क्याम्पस अध्यक्ष : सागर पौड्याल
७७. बर्दिया सारदा ब. क्याम्पस अध्यक्ष : विकास कोइराला
७८. बर्दिया चुरे क्याम्पस अध्यक्ष : नगेन्द्र हमाल
७९. बर्दिया अमर शहिद ब. क्याम्पस अध्यक्ष : दिलीप चौधरी
८०. उदयपुर बढुवा ब. क्याम्पस अध्यक्ष : महेश खड्का
८१.कपिलवस्तु वाणगङ्गा क्याम्पस अध्यक्ष : माधव पौडेल
८२.सिन्धुपाल्चोक ठोकर्पा क्याम्पस अध्यक्ष : बसन्त महत
८३.सिन्धुपाल्चोक कक्लिङ्ग हरिसिद्धी क्याम्पस अध्यक्ष : विमल योन्जन
८४.सोलुखुम्बु सोलुखुम्बु क्याम्पस अध्यक्ष : विक्रान्त कुलुङ्ग
८५.नुवाकोट त्रिभुवन त्रिशुली क्याम्पस अध्यक्ष : पारस अधिकारी
८६. काठमाडौ जनप्रशासन क्याम्पस अध्यक्ष :पंकज सुबेदी
८७. कास्की जनप्रिय् क्याम्पस अध्यक्ष : आशिष गुरुङ
८८ हेटौडा वन अध्ययन विज्ञान संस्था अध्यक्ष – हेम चन्द्र जोशी
८९ रौतहट जनज्योती ब. क्याम्पस अध्यक्ष – संगम श्रोष्ठ
९० गोर्खा द्रब्यशाह ब. क्याम्पस अध्यक्ष – प्रबिन बस्नेत
९१ तनहुँ आदिकवि क्याम्पस अध्यक्ष – दुर्गा भण्डारी
९२ सोलुखुम्बु सोलुखुम्बु क्याम्पस अध्यक्ष – विक्रान्त कुलु
९३ उदयपुर त्रियुगा ब. क्याम्पस, मोतीगाडा अध्यक्ष – रोशन कार्की
९४ दार्चुला दार्चुला ब. क्याम्पस अध्यक्ष – महादेव जोशी
९५ बाग्लुङ धौलागिरी ब.क्याम्पस अध्यक्ष – मन ब. थापा
९६ डडेलधुरा डडेलधुरा शिक्षा क्याम्पस अध्यक्ष – जगत ऐर
९७ कालीकोट कर्णाली ब. क्याम्पस अध्यक्ष – नन्दलाल

हालसम्म अनेरास्ववियुले जितेका क्याम्पसहरु :-
१) पाटन बहुमुखी क्याम्पस, बैतडी– अध्यक्ष, महेशप्रसाद भट्ट
२) सल्यान बहुमुखी क्याम्पस, सल्यान– अध्यक्ष, रामबहादुर खत्री
३) मान्डव्य बहुमुखी क्याम्पस, पाल्पा– अध्यक्ष, नवीन बस्याल
४) शान्ती क्याम्पस, बझाङ –अध्यक्ष, ईश्वर सिंह
५) खापरदेव क्याम्पस, बझाङ– अध्यक्ष, पूजा कार्की
६) सेती क्याम्पस, बझाङ– अध्यक्ष, बिमला अवस्थी
७) आदर्श बहुमुखी क्याम्पस, धादिङ– अध्यक्ष, रुपक गिरी
८) हनुमन्तेश्वर क्याम्पस, दोलखा– अध्यक्ष, सन्तोष दाहाल
९) खोटाङ क्याम्पस, खोटाङ– अध्यक्ष, सन्तोषी फुयाल
१०) सिमपानी क्याम्पस, खोटाङ– अध्यक्ष, रोशन पोखरेल
११) कानपुर क्याम्पस, काभ्रे– अध्यक्ष, सुनिता तामाङ
१२) उद्ध–बुद्ध बहुमुखी क्याम्पस, पाल्पा– अध्यक्ष, नवीन आचार्य
१३) अमरदिप क्याम्पस, सुर्खेत– अध्यक्ष, हरि देवकोटा
१४) सिद्धदेवी क्याम्पस, पाँचथर– अध्यक्ष, रविन सम्वाहाम्फे लिम्बू
१५) काठमाडौं कुलेश्वर क्याम्पस, काठमाडौं– अध्यक्ष, सुशील गिरि
१६) कृष्ण स्नातक लाली क्याम्पस, दार्चुला– अध्यक्ष, कमला पन्त
१७) खप्तड आदर्श क्याम्पस, डोटी– अध्यक्ष, रमेश पचेरा
१८) बुडिनन्दा क्याम्पस कोल्टी, बाजुरा– अध्यक्ष, केशरबहादुर भाट
१९) अन्नपूर्ण क्याम्पस कार्किनेटा, पर्वत– अध्यक्ष, हिमाल श्रेष्ठ
२०) जनहित बहुमुखी क्याम्पस जोमसोम, मुस्ताङ– अध्यक्ष, रबिन बानियाँ गुरुङ
२१) जनक क्याम्पस, काभ्रे– अध्यक्ष, सरला दाहाल
२२) सर्वोदय क्याम्पस, बागलुङ– अध्यक्ष, शेखर थापा
२३) नमुना बागेश्वरी क्याम्पस, धादिङ– अध्यक्ष, सन्दिप घिमिरे
२४) भीमज्योति शिक्षा क्याम्पस, सिन्धली, खुर्कोट– अध्यक्ष, चुडामणि श्रेष्ठ
२५) जिरी क्याम्पस जिरी, दोलखा– अध्यक्ष, समीर खड्का
२६) जितपुर क्याम्पस, धनकुटा– अध्यक्ष, प्रतीमा श्रेष्ठ
२७) कुशादेवी क्याम्पस, काभ्रे– अध्यक्ष, मन्दीरा घिमिरे
२८) जाल्पादेवी क्याम्पस, पाख्रीबास, धनकुटा–अध्यक्ष– सावित्रा घिमिरे
२९) सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पस, फेदीखोला, स्याङ्जा–अध्यक्ष, प्रतिष्ठा कार्की
३०) सञ्जिीवनी क्याम्पस, काभ्रे– अध्यक्ष, रमेशसिंह ठकुरी
३१) डेडीथुम्का क्याम्पस, काभ्रे– अध्यक्ष, शालिकराम पराजुली
३२) रिडी बहुमुखी क्याम्पस, गुल्मी– अध्यक्ष, रामप्रसाद पोखरेल
३३) महादेव क्याम्पस रातमाटे, नुवाकोट– अध्यक्ष, प्रदीप नेपाल
३४) मादी बहुमुखी क्याम्पस, संखुवासभा– अध्यक्ष, नवराज बडुवाल
३५) फुलबारी क्याम्पस, कैलाली– अध्यक्ष, लक्ष्मण गीरी
३६) हिले ब. क्याम्पस, धनकुटा– अध्यक्ष, नरेन्द्रबहादुर राई
३७) हिमशिखर बहुमुखी क्याम्पस, सुर्खेत– अध्यक्ष, रमेश शर्मा
३८) गौरादह बहुमुखी क्याम्पस झापा– अध्यक्ष, कमल पौडेल
३९) सर्वमंगला क्याम्पस, काभ्रे– अध्यक्ष, सुरेश अधिकारी
४०) इन्द्रावती क्याम्पस, सिन्धुपाल्चोक, मेलम्ची– अध्यक्ष, बालकृष्ण दुलाल
४१) मंगला शिक्षा क्याम्पस बाबियाचौर, म्याग्दी– अध्यक्ष अनिषा भट्टराई
४२) त्रिवेणी क्याम्पस बिजगडा बझाङ– अध्यक्ष, जय कुँवर
४३) एकतप्पा बहुमुखि क्याम्पस इलाम– अध्यक्ष, हिमाल खनाल
४४) रारा बहुमुखी क्याम्पस, मुगु– अध्यक्ष, गणेश सेजुवाल
४५) सिद्धज्योति शिक्षा क्याम्पस सिन्धुली– अध्यक्ष, दीपेन्द्र फुयाल
४६) गौमती बहुमुखी क्याम्पस, सिन्धुली– अध्यक्ष, उज्जल कुमार कार्की
४७) त्रिदेव क्याम्पस चारआली, झापा– अध्यक्ष, लक्ष्मी न्यौपाने
४८) सिगास शिक्षा क्याम्पस, बैतडी–अध्यक्ष (बिक्रम सिंह ढाट
४९) जलबिरे क्याम्पस, सिन्धुपाल्चोक– अध्यक्ष, अमृत थापा
५०) परामन्द बहुमुखी क्याम्पस, गुल्मी– अध्यक्ष, शितल थापा
५१) चन्द्रकोट बहुमुखी क्याम्पस, गुल्मी, अध्यक्ष (विमला गौतम
५२) संखुवासभा बहुमुखी क्याम्पस, संखुवासभा, अध्यक्ष, मनोज योङ्जन तामाङ
५३ ) नेपालगन्ज नर्सिङ क्याम्पस, नेपालगन्ज– अध्यक्ष, सर्मिला थापा
५४) जनचेतना बहुमुखी क्याम्पस ,कालिकोट– अध्यक्ष, प्रकाश सन्जेल
५५) सुनकुडा क्याम्पस, बझाङ– अध्यक्ष– महोन बोहोरा
५६) बझाङ दिप क्याम्पस, बझाङ– अध्यक्ष, लोकेश भण्डारी
५७) रघुनाथ बहुमुखी क्याम्पस, कैलाली, अध्यक्ष( सिद्धराज जोशी
५८) महाकाली बहुमुखी क्याम्पस, कञ्चनपुर– अध्यक्ष, शुसिला चौधरी
५९) निर्मल बहुमुखी क्याम्पस, मकवानपुर– अध्यक्ष, श्याम कँडेल
६०) मनहरि बहुमुखी क्याम्पस, मकवानपुर–अध्यक्ष, नकुल अर्याल
६१) सोताङ बहुमुखी क्याम्पस सोलुखुम्बु– अध्यक्ष, धीरज राई
६२) ग्रामप्रकाश बहुमुखी क्याम्पस पर्वत–अध्यक्ष, राजेश हमाल
६३) अन्नपूर्ण सामुदायिक बहुमुखी क्याम्पस– पर्वत, अध्यक्ष, दिनेश श्रेष्ठ
६४) टिकासिंह बहुमुखी क्याम्पस, बर्दिया– अध्यक्ष, जीवन रिजाल
६५) सुनकोशी बहुमुखी क्याम्पस , सिन्धुपाल्चोक, अरुण पराजुली
६६) जलबिरे भ्याली क्याम्पस ,सिन्धुपाल्चोक, – अमित थापा
६७(ईन्द्राबती बहुमुखी क्याम्पस सिन्धुपाल्चोक, – बालकृष्ण दुलाल
६८) दोर्णाञ्चल बहुमुखी क्याम्पस दैलेख- अग्नि रिमाल
६९) तेजगंगा बहुमुखी क्याम्पस काभ्रे, – राजेश थापा
७०) मिर्मी बहुमुखी क्याम्पस स्याङ्जा, (सरश्वती न्यौपाने
७१) बाजुरा क्याम्पस बाजुरा, -चेतन ऎडि
७२) पाटन बहुमुखी क्याम्पस बैतडीमा महेशप्रसाद भट्ट
७३) माण्डव्य बहुमुखी क्याम्पस पाल्पामा नविन वस्याल
७४) भोजपुर बहुमुखी क्याम्पस, प्रकाशसिंह राई

हालसम्म अखिल क्रान्तिकारीले जितेका क्याम्पसहरु:
१. पुल्चोक इन्जिनियरिङ क्याम्पस, ललितपुर- रोशन थापामगर
२. महालक्ष्मी क्याम्पस, ललितपुर लुभु- सरोज महर्जन
३. सगरमाथा आइटी कलेज, सानेपा ललितपुर- मनिष खत्री
४. सिम्रुतु शिक्षा क्याम्पस, रुघा रुकुम- जीवन पुनमगर
५. सानोभेरी शिक्षा क्याम्पस, सिम्ली रुकुम- रामबहादुर विष्ट
६. स्यार्पु शिक्षा क्याम्पस, बाफिकोट रुकुम- नवराज केसी
७. मुसिकोट क्याम्पस, मुसिकोट रुकुम- नारायण केसी
८. शितल शिक्षा क्याम्पस, चौरजहारी रुकुम- अनुप पोखरेल
९. राडी शिक्षा क्याम्पस, आठविसकोट, रुकुम- खुबराज वली
१०. सिस्ने शिक्षा क्याम्पस, रुकुमकोट- श्रीकुमार बुढाथोकी
११. शिवजन क्याम्पस शितलपाटी, सल्यान- हरिप्रकाश वली
१२. बनगाड क्याम्पस, सल्यान- इन्द्रबहादुर बुढाथोकी
१३. फारुला बहुमुखी क्याम्पस, सल्यान- रामप्रसाद शर्मा
१४. लटिनाथ बहुमुखी क्याम्पस, दार्चुला- नरबहादुर बिष्ट
१५. गोकुलेश्वर बहुमुखी क्याम्पस, दार्चुला- भुवन भण्डारी
१६. नलगाड बहुमुखी क्याम्पस, जाजरकोट- राजन राना
१७. पाणिनी बहुमुखी क्याम्पस, अर्घाखाँची- लक्ष्मण खड्का
१८. त्रिपुरा क्याम्पस, नाम्दु दोलखा- शालिकराम उप्रेती
१९. प्रताप स्मृति कलेज, सिंगटी दोलखा- नमराज बस्नेत
२०. प्रभा बहुमुखी क्याम्पस, काभ्रे- विनोद चौलागाई
२१. दाप्चाकृष्ण क्याम्पस, दाप्चा, काभ्रे- अमृत अधिकारी
२२. पुष्पलता बहुमुखी क्याम्पस, लमजुङ- संगिता भुजेल
२३. जनज्योति क्याम्पस, पुर्कोटदह, गुल्मी- सिर्जना घिमिरे
२४. धुर्कोट पर्मानन्द भण्डारी क्याम्पस, गुल्मी- शितल थापा
२५. भाषा क्याम्पस, धनकुटा- नवीन पौडेल
२६. लाम्पन्टार बहुमुखी क्याम्पस, सिन्धुली- विमल रमौली मगर
२७. जुगल बहुमुखी क्याम्पस, सांगाचोक सिन्धुपाल्चोक- जयन्द्र श्रेष्ठ
२८. पालुङ बहुमुखी क्याम्पस, पालुङ मकवानपुर- मुकेश घोले
२९. भेरी शिक्षा क्याम्पस, गुमी सुर्खेत- रितकुमार विक
३०. गुराँस बहुमुखी क्याम्पस, बर्दिया- धनसरा ढकाल
३१. चौमाला बहुमुखी क्याम्पस, कैलाली- प्रकाश आचार्य
३२. नेत्रावती सामुदायिक क्याम्पस, धादिङ- रामबाबु विष्ट
३३. परोपकार आदर्श बहुमुखी क्याम्पस, जौवारी गोर्खा- मिना पन्त
३४. जयपृथ्वीबहादुर सिंह क्याम्पस, बझाङ- रामचन्द्र रोकाय
३५. नन्दादेवी बहुमुखी क्याम्पस, कालिकोट- लक्ष्मण बुढा
३६.चौतारा बहुमुखी क्याम्पस सिन्धुपाल्चोक – मिलन लामा
३७ घोडाघोडी बहुमुखी क्याम्पस कैलाली जित बहादुर विक
३८ तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोट

हालसम्म राप्रविसंघले जितेका क्याम्पसहरु:

१. समयथान बहुमुखी क्याम्पस, शिवराज कपिलवस्तु- बासुदेव केसी
२. आदर्श बहुमुखी क्याम्पस, कपिलवस्तु- रजत गुप्ता
३. वंशगोपाल बहुमुखी क्याम्पस, मकवानपुर- लक्ष्मण पौडेल

(अध्यावधिक गरिएको)

प्रकाशित मिति: Mar 2, 2017

प्रतिक्रिया दिनुहोस्