Logo
१३ बैशाख २०८१, बिहीबार
(February 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतिय जनता पार्टीका नेता बिजय जौली विरुद्ध ‘जक’ मुद्दा दायर

नयाँदिल्ली । भारतको सत्तासिन भारतिय जनता पार्टीका पुर्व बिधायक तथा पुर्व बिदेश बिभाग सदस्य बिजय जौली विरुद्ध ‘जक’ अर्थात जर्वरजस्ती करणी मुद्दा दायर भएको छ ।

पछिल्लो समय भाजपामा खासै कुनै तहमा नरहेका नेता जौली बिरुद्ध गिरफतारी वारेन्ट सहित मुद्दा दायर भएको हो । भाजपामा खासै कुनै ओहदामा नरहेरर पनि नेपाली मीडियामा भने निकै छाइरहने जौली विरुद्ध हरियाणाको गुरगांवा स्थित मुद्धा दायर भएको हो ।

गुरगांव का एक महिलाले उनी बिरुद्ध ब्लातकारको आरोप सिहत किटानी जाहेरी गर्दे मुद्धा दायर गरेकी हुन । तर नेता जौलीले भने यसबारे कुनै प्रतिकृया नदिएको भन्दै आजतकमा समाचार छ ।

प्रकाशित मिति: Feb 22, 2017

प्रतिक्रिया दिनुहोस्