Logo
१२ बैशाख २०८१, बुधबार
(February 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘के लुकाउ माया’ बोलको गीति भिडियो सार्बजनिक

काठमाडौं । मोडल निराजन प्रधान र जेविका कार्की अभिनित म्युजीक भिडीयो सार्बजनिक भएको छ । जहाँ उनीहरुको क्यामेट्री मिलेको देखिन्छ ।

सार्वजनिक ‘के लुकाउ माया’ बोलको गीति भिडियोमा यि कलाकारहरुले रोमान्टीक मुडमा देख्न सकिन्छ । भिडियोमा एक्सन कट निर्देशक शान थापाले गरेका हुन् ।

चलचित्रको पोष्टर डिजाईनमा ब्यस्त शान थापाले निर्देशन गरेको गीती भिडीयोमा कमल घलेको स्वर यमन सुवेदीको शब्द र ब्यस्त संगीतकार ताराप्रकाश लिम्बुको संगीत सुन्न सकिन्छ ।

स्टारलाईट इन्टरटेन्मेन्टले प्रस्तुत गरेको यस गीति भिडियोलाई उत्सव दहालले खिचेका हुन् भने सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।

प्रकाशित मिति: Feb 20, 2017

प्रतिक्रिया दिनुहोस्