चीनले रोकेको रसुवा नाका खुल्यो, तातोपानी खोल्न पहल
काठमाडौं, २६ माघ । चिनियापक्षले रोकेको रसुवागढी नाका सञ्चालनमा आएको छ । नयाँ वर्ष र ल्होसार पर्वलाई लक्षित गरी बन्द गरिको रसुवागढी नाका दुई सातापछि सञ्चालनमा आएको हो ।
गएको माघ ७ गेत शुक्रवारदेखि रोक यातायात सञ्चालनमा लगाइएको मङ्गलवारदेखि सञ्चालनमा आएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइराला जानकारी दिनुयभो ।
चीनको केरुङ प्रवेश खुला भएसगै आजदेखि नै नेपालबाट कन्टेनरहरु सामाग्री ढुवानीको प्रवेश सुरु गरेका छन् । त्यस्तै तातोपानी नाका पनि सरकारले सञ्चालनमा ल्याउन पहल जारी राखेको छ ।