Logo
७ बैशाख २०८१, शुक्रबार
(March 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सञ्चारकर्मी बरालको ‘लभ पर्न सक्छ’ बजारमा

काठमाडौं,  सञ्चारकर्मी ईश्वरी बरालको ‘लभ पर्न सक्छ’ बोलको गीत बजारमा आएको छ । डा. कृष्णहरि बरालको शब्द र गैरे सुरेशको संगीतमा रहेको गीत बजारमा आएको हो ।

सुमन केसीको संयोजन रहेको लभ पर्न सक्छ बरालको पहिलो गायन प्रयास हो । सांगितिक क्षेत्रमा नयाँ प्रेम गीत थपिएको र गीत नयाँ पुस्तामाझ लोकप्रिय हुने गैरेको विश्वास छ । गीतमा प्रेम गर्दा विचार पु¥याएर मात्रै गर्नुपर्ने सन्देश दिन खोजिएको छ ।

प्रकाशित मिति: Feb 6, 2017

प्रतिक्रिया दिनुहोस्