Logo
५ जेष्ठ २०८१, शनिबार
(February 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन प्रकरणः तस्करीको आरोपमा एसएसपी खत्री पक्राउ

काठमाडौं, माघ २३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै साढे ३३ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीले पक्राउ गरेको छ ।

प्राप्त जानकारी अनुसार सिआइबीले एसएसपी खत्रीलाई प्रहरी प्रधान कार्यालबाट पक्राउ गरेको हो । एसएसपी खत्री पुस २१ गते सुन तस्कर भएको बेला विमानस्थलमै कार्यरत थिए ।

पछि उनलाई अनुसन्धान गर्न भन्दै प्रहरी प्रधान कार्यालय तानिएको थियो । उनले सुन तस्करलाई सघाएको आरोपमा सिआइबीले पक्राउ गरिएको सिआइबीले जनाएको छ ।

प्रकाशित मिति: Feb 5, 2017

प्रतिक्रिया दिनुहोस्