Logo
७ बैशाख २०८१, शुक्रबार
(January 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्सेमा ठुलै पहिरो, ६५ अंकले बजार घटेर १३ सयमा झर्यो – तालिकासहित

काठमाडौं, १७ माघ । आज नेप्सेमा निकै ठुलो पहिरो गएको छ ।  नेप्से ६५ दसमलव ४४ अंकले घटेर १३ सय नौ दसमलव ७० अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि १४ दसमलव ४१ अंकले घटेर दुुई सय ८४ दसमलव सात अंकमा कायम रहेको छ ।

कुुल एक सय २३ कम्पनीहरुको पाँच हजार छ सय ४८ वटा कारोवारमा ११ लाख २६ हजार तीन सय ६५ कित्ता सेयर खरिद बिक्री भएको छ भने कारोवार रकम ५३ करोड ६५ लाख ३७ हजार तीन सय ८५ रुपैयाँ पुुगेको छ ।

आज सात वटा समुहको कारोवार भएकोमा सबैको कारोवार घटेपछि नेप्से पुरै रातो भएको छ । बीमा समुहको सुचक पाँच सय ४६ दसमलव ५५ अंकले घटेर पाँच हजार सात सय ३७ दसमलव २४ अंकमा कायम रहेकोमा १२ करोड ५० लाख ३० हजार रुपैयाँको कारोवार भएको छ ।

होटल समुहको सुचक पनि एक सय २८ दसमलव ४८ अंंकले घटेर १२ सय ४६ दसमलव ८४ अंकमा कायम रहेकोमा २७ लाख ४१ हजार तीन सय २० रुपैयाँको कारोवार भएको छ । बाँणिज्य बैक समुहको सुचक ६० दसमलव ५५ अंकले घटेर १२ सय ४७ दसमलव ९९ अंकमा कायम रहेकोमा २८ करोड ४४ लाख ४१ हजार रुपैयाँको कारोवार भएको छ ।

बिकास बैंक समुहको सुचक पनि आज ४८ दसमलव ९९ अंकले घटेर १३ सय ८९ दसमलव ५७ अंकमा कायम रहेकोमा पाँच करोड ७४ लाख ६० हजार छ सय रुपैयाँको कारोवार भएको छ । यसैगरी जलबिद्युुत समुहको सुचक ७३ दसमलव नौ अंकले घटेर १५ सय ४७ दसमलव ८३ अंकमा कायम रहेकोमा एक करोड ४८ लाख २३ हजार नौ सय रुपैयाँको कारोवार भएको छ ।

फाईनान्स समुहको सुचक ३५ दसमलव ९२ अंकले घटेर छ सय १९ दसमलव ३० अंकमा कायम रहेकोमा एक करोड २९ लाख १७ हजार तीन सय रुपैयाँको कारोवार भएको छ ।

आज अन्य समुहको सुचक पनि उच्च अंकले घटेको छ । बढी कमाउने कम्पनीको सुचीमा आज अरुण फाईनान्स परेको छ भने गुुमाउने कम्पनीको सुचीमा प्रुुडेन्सीयल इन्स्योरेन्स कम्पनी परेको छ । रकम कारोवारका आधारमा भने आज नेपाल लाईफ इन्स्योेरेन्स कम्पनी परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस  कम्पनीको नाम कारोवार भएको मुल्य  बढेको मुल्य
 अरुण फाईनान्स       १७१ ५.५६
 ओरन्टल होटल       ४७९ १.९१
 राष्ट्रिय बीमा कम्पनी      ११५०० ०.८५
४  रिलायन्स फाईनान्स     २०४  ०.४९
 एक्सेल डेभलपमेन्ट बैंक      ५४२  ०.१८

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस  कम्पनीको नाम कारोवार भएको मुल्य  घटेको मुल्य
प्रुुडेन्सीय इन्स्योरेन्स कम्पनी     ९७२  १०
 मुक्तिनाथ बिकास बैंक     ६६६   १०
३  हिमालयन जनरल इन्स्योरेन्स       १०४४ १०
 सोल्टी होटल प्रालि      २६१  १०
सगरमाथा इन्स्योरेन्स कम्पनी     ९०९  १०

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम  कारोवार भएको रकम अन्तिम मुल्य
१  नेपाल लाईफ इन्स्योरेन्स कम्पनी    २९०५०७८९ २२५५
नेपाल बंगलादेश बैंक      २८०२८०५५ ६३८
३  सिद्धार्थ बैंक       २७७८९२२८ ८९६
प्रभुु बैंक      २४४१७३१५  २९१
बैंक अफ काठमाडौ लुम्बिनी     २०६७१६८४ ५४०

प्रकाशित मिति: Jan 30, 2017

प्रतिक्रिया दिनुहोस्