Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्त बिच के–के भयो ?

काठमाडौं १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवबीच भेटवार्ता भएको छ ।

स्थानीय तह निर्वाचनको मिति घोषणाको तयारीबारे प्रधानमन्त्री निवास बालुवाटारमा आज भेटवार्ता भएको हो । प्रमुख आयुक्त यादवले चुनावसम्वन्धी विधेयकहरु पाउनासाथ आयोगले आफ्नो कामलाई तीव्र पार्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले वैशाख अन्तिमसम्म चुनाव गर्ने तयारी भइरहेको भन्दै कुनै हालतमा चुनाव नरोकिने बताए । उनले सरकार चुनावको मिति घोषणाको तयारीमा रहेको समेत बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: Jan 29, 2017

प्रतिक्रिया दिनुहोस्