Logo
८ बैशाख २०८१, शनिबार
(January 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खोजीको विषयः यस्तो घरको नक्सा बनाउने इन्जिनियर को होला ?

काठमाण्डौ । समाजिक संजाल फेसबुकमा यतिबेला यहाँ प्रस्तुत गरिएको फोटो निकै भाइरल भइरहेको छ । पत्रकार महासंघका पुर्व अध्यक्ष शिव गाउले समेत उक्त फोटोलाई आफना फेसबुक वालमा पोष्ट गरेका छन ।

उनले लेखेका छन ‘दयाराम श्रेष्ठ लुभु को फेसबुक वालमा यो फोटो छ । नक्सा बनाउने इन्जिनियर को हो रु निमार्ण स्विकृती दिने नगरपालिका कुन हो रु भूकम्प र छिमेकी प्रति विल्कुलै असंवेदनशिल घर धनी को हुन्’

यद्यपी यो फोटा कहाँको हो भन्ने अधिकारिक पुष्टि भने भइसकेको छैन । यसबारे काठमाण्डौ महानगरपालिका सहित बिभिन्न नगरपालिका कार्यलयहरुमा हरुमा सम्पर्क  गर्दा यसबारे कसैलेपनि आधिकारिक पुष्टि गर्न मानेन ।

प्रकाशित मिति: Jan 3, 2017

प्रतिक्रिया दिनुहोस्