Logo
७ बैशाख २०८१, शुक्रबार
(January 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिला साफ च्याम्पियनसिपबाट नेपाल बाहिरियो, भारतसँग पराजित

काठमाडौँ । नेपाल भारतमा जारी चौथो महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाट बाहिरिएको छ ।

सिलिगुडीमा जारी प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनलमा सोमबार आयोजक भारतसँग ३ – १ ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

प्रकाशित मिति: Jan 2, 2017

प्रतिक्रिया दिनुहोस्