Logo
७ बैशाख २०८१, शुक्रबार
(January 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिर्ष नेताहरुको बैठकमा बन्यो समझदारी  !

काठमाडौं,१८ पुस । सिंहदरबार जारी शिर्ष नेताहरुको बैठक सकिएको छ । राजनीतिक गतिरोध अन्त्यको प्रयासमा बसेको प्रमुख तीन दलको बैठक आज पनि कुनै निष्कर्शमा पुग्न सकेन् ।

सिंहदरवारमा बसेको बैठकमा शीर्ष नेताहरुले आ–आफ्नै अडानमा अडिक रहे । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने अडान दोर्होयाएका थिए ।

भने सत्तारुढ दलका नेताहरुले संशोधन प्रस्ताव फिर्ता लिन नसकिने अडान लिएका थिए । यसैविच, बैंठकमा संशोधन विधेयक तत्काल बलपूर्वक अघि नबउने सहमती भएको छ ।

सोमबारको संसद बैठक अघि प्रमुख तीन दलका शीर्ष नेताबीच सकारात्मक भएको र सो समझदारी बनेको नेताहरुले बताए । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको बैठकमा सहमतिको प्रयास जारी राख्ने सहमझदारी बनेको नेताहरुको दावी छ ।

 

प्रकाशित मिति: Jan 2, 2017

प्रतिक्रिया दिनुहोस्