Logo
१५ बैशाख २०८१, शनिबार
(January 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुर्व विदेशमन्त्री हिनाको अश्लिल भिडियो सार्वजनिक

एजेन्सी, पाकिस्तानी हिना रब्बिको आफ्नो कार्यकालको समयमा धेरै चर्चामा रहेकी थिइन् । कारण आफ्नो काम भन्दा धेरै आफ्नो सौन्दर्य प्रति धेरै ध्यन दिएकी हुनाले चर्चामा रहेका थिइन् । अहिले पनि उनको यौन्दर्यको त्यतिकै चर्चा छन् । यो पटक उनको चर्चा त्यतिकै छन् । तर, सौैन्र्दको नभइ उनको पे्रमको प्रसङले चर्चामा छिन् ।

यो भन्दा केही समय अगाडी पनि उनी धेरै प्रेमकै कारण चर्चामा रहेकी थिइन् । हिना रब्बि खारको विवाह फिरोज गुल्जारसँग पहिल्यै भएको थियो । त्यको बावजुत पनि पूव राष्ट्रपति आसिफ अली जरदारी र बेनजिर भुट्टोसँग प्रेममा रहेको कुरा समाचारमा आएको थियो । यस पटक फेरी उनी एक भिडियोका कारण चर्चामा रहेकी छिन् । समाचार अनुसार उनको पतिसँग राम्रो सम्बनध नरहेको कारण बिलवालसँग नजिक भएकी छिन् । उनै बिलवालसँग हिनाकी सेक्स भिडयो लिक भएको हो ।

बंगलादेशी टेबलोयडबा अनुसार हिनाको फिरोज आफ्नै अफिसको एक महिलासँग समबन्ध थियो । त्यो कुरा हिनालाई थाहा थियो । हिनाले एक पटक रङगे हात पनि नपक्रेका होइनन् । हिना यो धटना पछि आत्महत्या गर्ने सोचमा पनि थिइन् । तर, पछि सोच परिवर्तन गरिन् । यो कमजोरीको फाइदा बिलवालले राम्रोसँग उठायो र बिस्तारै हिनाको नजिक भए ।

सुरुमा दुइजाना मात्र कुरा कानी गर्ने पछि विस्तारै भेटघाट र गिफ्ट दिने गरेको स्रोतले बताए । दुई जानको समबन्ध नजिक हुँदे गयो । हिना र बिलवालको अचानक अस्लिल भिडियो सार्वजनिक भयो । यस्तो हुँदा पनि उनीहरुको सम्बन्धमा कुनै असर परेनन् । एक दिन आसिफ अली जरदारीले हिना र बिलवाललाई आपत्ति जनक अवस्थामा रंगेहात पक्रेका थिए । त्यो समय यो भिडियो धेरै हेरिसकेका थिए ।

प्रकाशित मिति: Dec 28, 2016

प्रतिक्रिया दिनुहोस्