Logo
१३ बैशाख २०८१, बिहीबार
(January 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुलमान माथि लागेको गम्भिर आरोपहरु: भिडियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले बिजुली व्यवस्थापन गरेर काठमाण्डौमा लोडसेडिङको अन्त्य गरेसंगै उनको चर्चा निकै नै छ ।

खासमा उनले गरेको कामको यतीबेला सबैले प्रशंसा र उच्च मुल्याङ्कन गरेका छन् । तर काठमाण्डौमा लोडसेडिङ अन्त्य हुँदा इन्भर्टर, सोलार, जेनेरेटर तथा वैकल्पिक उर्जाका ठूलो समूह रुष्ट भए भन्ने हल्लाहरु पनि आएका छन् ।

राम्रो काम गरेर सबैको प्रिय बनेका कुलमान घिसिङ माथि लागेका केही रमाइला आरोपहरु समेटेर फर्सिनेटवर्कले एउटा प्यारोडि भिडियो निर्माण गरेको छ ।

भिडियो सौजन्य : फर्सिनेटवर्क

प्रकाशित मिति: Dec 27, 2016

प्रतिक्रिया दिनुहोस्