Logo
६ बैशाख २०८१, बिहीबार
(December 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विज्ञप्ती सहित: औपचारिक रुपमा एन्टा  विभाजन 

अमेरिका  । मधेशीको छाता संगठन ANTA औपचारिक रुपमा विभाजन भएको छ । विगत लामो समय आधिकारिताको विषयमा रहेको विवाद संस्थापक अध्यक्ष रतन झा लगायतले समाधान गर्न तत्परता नदेखाएको भन्दै औपचारिक रुपमा वर्तमान निर्वाचित कार्य समितिका अध्यक्ष सुनिल साह लगायतका समुहले ANTA सँगको सम्पूर्ण सम्बन्ध विच्छेद गरेको घोषणा गरेका छन् ।

वर्तमान कार्य समितिले आज एक प्रेस विज्ञप्ती जारि गरी ANTA बाट अलग भएको घोषणा गरेका छन् । अहिलेको कार्य समितिले शुरु गरेका कार्यहरुलाई निरन्तरता दिनका लागि केहि दिन पछि नयाँ घोषणा गर्ने समेत जनाएका छन । केहि दिन अगाडि मात्र ANTAका पूर्व अध्यक्ष डा. विनोद शाहले एन्टा बाट अलग भएको घोषणा गरेका थिए । खासमा ANTA मा अमेरिकामा रहनेका मधेशका उच्च जातिहरुको पकड रहदै आएको थियो ।

प्रकाशित मिति: Dec 19, 2016

प्रतिक्रिया दिनुहोस्