‘एउटालाइ न्यायको नाममा निर्दोष व्यक्ति फसिनुहुन्न’
चितवन । प्रधान न्यायाधीश सुशीला कार्कीले निर्दोष व्यक्ति नपर्ने गरी न्याय सम्पादन गर्न न्यायाधीशहरुलाई निर्देशन दिएकी छिन् ।
चितवनको सौराहामा सोमबारदेखि सुरु भएको ‘फौजदारी न्याय प्रणालीमा नागरिकको प्रतिरक्षासम्बन्धी अधिकार’ विषयमा भएको न्यायाधीशहरुको दुईदिने कार्यशाला गोष्ठीमा सम्बोधन गर्दै कार्कीले यस्तो बताएकी हुन् । रासस