Logo
२० मंसिर २०७९, मंगलबार
(December 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘एउटालाइ न्यायको नाममा निर्दोष व्यक्ति फसिनुहुन्न’

चितवन ।  प्रधान न्यायाधीश सुशीला कार्कीले निर्दोष व्यक्ति नपर्ने गरी न्याय सम्पादन गर्न न्यायाधीशहरुलाई निर्देशन दिएकी छिन् ।

चितवनको सौराहामा सोमबारदेखि सुरु भएको ‘फौजदारी न्याय प्रणालीमा नागरिकको प्रतिरक्षासम्बन्धी अधिकार’ विषयमा भएको न्यायाधीशहरुको दुईदिने कार्यशाला गोष्ठीमा सम्बोधन गर्दै कार्कीले यस्तो बताएकी हुन् ।  रासस

प्रकाशित मिति: Dec 13, 2016

प्रतिक्रिया दिनुहोस्