Logo
१५ बैशाख २०८१, शनिबार
(December 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उरुषा पाण्डेको सकिरा डान्स सार्बजनिक-भिडियो सहित

काठमाडौं । एक्सप्रेसन क्विन उरुषा पाण्डेले हिप्स् डन्ट लाइमा सकिरालाई पछ्याउदै आफ्नो अभिनय रहेको हट भिडियो सार्बजनिक गरेकी छिन् । लामो समय देखि कलाकारिता क्षेत्रमा लागि पर्दै हलिउड, बलिउड, अनि कलिउडको रंगिन दुनियामा रमेकी हट एण्ड सेक्सी मोडल तथा नायिका उरुषा पाण्डे पछिलो समय एक्सप्रेसन क्विनका नामले चर्चित छिन् ।

लगातार कलाकारिता क्षेत्रमा लागेर उत्तिकै दख्खल राख्न चाहेर पनि हरेक परिस्थितिलाई सामना गर्दै, हिम्मत गर्दै, आफ्नो करिअरलाई अगी बढाउँन दिनरात आफुसँग भएको प्रतिभाको उजागार गर्दै आई रहेकी छिन् । बहु प्रतिभाका धनि पाण्डे पछिलो समय सामाजिक संजालमा एक्सप्रेसन क्विन भनेर चिनिदै चर्चामा आएकी छिन् ।

हेर्दा पनि निकै आकर्षित पाण्डे, हाँसी रहने शालीन स्वभाब भएकी उनि शरीरको अंग अंगले हाउभाउ एक्सप्रेसन दिनमा माहिर छिन् । साएद त्येसैले होला उनको सपना नै छ भर्सनटाईल एक्ट्रेस बन्ने र एक्सप्रेसन क्विन भनेर दुनियामा चिनाउने, हामी कामना गरौ पाण्डेको सपना साकार होस् ।

हालै पाण्डेले आफ्नो अफिसियल युट्युब च्यानल खोलेकी छिन् । र उक्त च्यानल मार्फत सकिराको सेक्सी चालको गीत हिप्स डन्ट लाइमा कभर भिडियो बनाएर सार्बजनिक गरेकी छिन् । उनको यो भिडियो सबैले मन पराई रहेका छन् ।

हेर्नुहोस् एक्सप्रेसन क्विन उरुषा पाण्डेको हिप्स् डन्ट लाइ भिडियो : –

प्रकाशित मिति: Dec 8, 2016

प्रतिक्रिया दिनुहोस्