Logo
६ बैशाख २०८१, बिहीबार
(December 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्दिप लामिछानेलाई कप्तानको जिम्मेवारी

काठमाडौं, २३ मंसिर । युवा क्रिकेटर सन्दिप लामिछाने सशस्त्र प्रहरीको एपीएफ क्लबमा अनुवन्धित भएका छन् । उनलाई कप्तानको जिम्मेवारी दिइएको छ ।

अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कको एकेडेमीमा झण्डै २ महिना क्रिकेट खेलेर आएका उनी हालै मात्र स्वदेश फर्किएका छन् र यू-१९ एसिया कपको तयारीमा छन् ।

बिहीबार एपीएफले सन्दिपलाई क्लबमा अनुवन्धित गरेको छ । रातौं राष्ट्रिय खेदकुदको तयारीका लागि टिम निर्माण भइरहेको एपीएफ क्लबले जनाएको छ ।

प्रकाशित मिति: Dec 8, 2016

प्रतिक्रिया दिनुहोस्