Logo
७ बैशाख २०८१, शुक्रबार
(December 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले भने,‘संघीयता हाम्रो मुद्दा होइन्’

काठमाडौं, २१ मंसिर । एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता नै आफूहरुले नचाहेको खुलासा गरेका छन् ।सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संविधान संशोधन विधेयक ल्याएको भन्दै बुटवल लगायतका क्षेत्रमा आन्दोलन भइरहेकाबेला नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक टेलिभिजनलाई अन्तरवार्ता दिदैं संघीयता नै आफूहरुले नचाहेको खुलासा गरेका हुन् ।

प्रकाशित मिति: Dec 6, 2016

प्रतिक्रिया दिनुहोस्