Logo
१३ बैशाख २०८१, बिहीबार
(December 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिडियो: रोशनको फिल्म काबिलको ट्रेलर रिलिज

kaabilmotionposter241016-1

मुम्बाई एजेन्सी । बलिउडका सुपरस्टार हृत्तिक रोशन नयाँ फिल्म काबिलका साथ झुल्किँदैछन् । सन् २०१७ मा रिलिज हुने यो फिल्मको ट्रेलर बुधवार सार्वजनिक गरिएको छ ।

फिल्ममा हृत्तिक दृष्टिविहीन व्यक्तिको भूमिकामा देखिएका छन् । आफ्नी प्रेमिकाको हत्या गर्ने शत्रुसँग बदला लिन उद्यत रहेको कथा यस फिल्ममा छ । हृत्तिकले जटिल पात्रको भूमिका निर्वाह गरेका छन् । ट्रेलरमा उनी अत्यन्त इन्टेन्स देखिएका छन् ।

हेर्नुस् ट्रेलर :

प्रकाशित मिति: Oct 25, 2016

प्रतिक्रिया दिनुहोस्