Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गीतिएल्बम “धनकमाउन बिदेशमा” सार्बजनीक

14469237_1215702618452899_192562734_nरबिन थपलिया । धनकमाउन परदेश गएका श्रमीकको पिडालाई शव्दमा समेटेर तयार पारिएको गिति एल्बम “धनकमाउन बिदेशमा” सार्बजनीक भएको छ ।
श्रमीकले बिदेशमा भोग्नुपरेको पिडा, दुखमा आफन्ता र साथीभाईले गर्ने व्यवहार, घरपरिवार छाडनु पर्दाको बेदना र धन कमाउन बिदेशमा पनि त्यती सजिलो नभएको सन्देश गितमार्फत दिन खोजीएको छ ।
विन्ध्यवासीनी म्युजीक कम्पनीमार्फत सार्वजनीक गरिएको उक्त गितिएल्बमको शव्द लेखन निरु न्यौपानेले गरेकी हुन् । काभ्रे कुसादेवीकी न्यौपाने रोजगारीको क्रममा हाल अमेरीकामा रहेंकी छन् ।
गायन र संगीत क्षेत्र प्रति अभिरुची राख्ने निरुले लेखेका ति शव्दहरुमा स्वर चाँही बिमल डाँगी र बिमाकुमारी दुराको रहेको छ भने लय गणेश चौलागाईको रहेको छ । न्यौपानेको पहिलो साङगीतिक कोसेली “धनकमाउन परदेश” एल्बममा शव्द, लय र गायन तिनै बिषयको राम्रो तालमेल रहेको छ ।

मलाई पनि दुख र पिडै छ, ज्यान छ यता मन तिमि तिरै छ ।
धनकै लागि समुन्द्र पारी छु, तिम्रै लागि यि आँसु झारी छु ।
समयले परिक्षा लिइयो आफना पराई यहिबेला चिनियो ।

रोजगारीका लागि दैनिक १ हजार भन्दा बढी युवाहरु बिदेश पलायन भइरहेका छन् । विदेश गएका सबैले पैसानै कमाएर मात्र र्फकन्छन भन्ने छैन् । कति अपांगता भएर र्फकने गरेका छन भने कयौको ज्यानै समेत जाने गरेको छ । एल्बम मार्फत न्यौपानेले बिदेशमा दुख पर्दामा कसैले साथ नदिने उल्लेख गदै आफन्ता र पराई त्यही बेलामा चिनिएको गित मार्फम मार्मीक ढंगले प्रस्तुत गरेकी छन् ।
उनको एल्बममा प्रस्तुत गरिएको यो गितका केहि शव्दहरु

धनकमाउन बिदेशमा जती गरेपनि
कठै भन्ने को छ र दुखिको परदेशमा र्मनै परेपनी
आफन्ताले मुटुले तोडदिन्छन माया भन्दा पैसामा जोडदिन्छन् ।
सम्झे हुनछ मनछिया छिया बुझेकोछु स्वार्थी छ दुनिया
नधन पैसा न इजत जोगिन्छ यस्तो पिडा परदेशमा भोगिन्छ ।

प्रकाशित मिति: Sep 30, 2016

प्रतिक्रिया दिनुहोस्