Logo
७ बैशाख २०८१, शुक्रबार
(December 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिडियो: ‘छुटी जाने माया’ बोलको भिडियो सार्बजनिक

14141795_1437815416245534_6529048931502910813_nसुरेश थापा शब्द रहेको गीतमा गायक श्रेष्ठकै संगीत रहेको छ भने संगीत संयोजन फिरोज बज्राचार्यको छ ।

पासाङ योञ्जनको निर्देशन रहेको गीतमा अनु शाह,किरात थापा र बिनोद पौडेलको अभिनय रहेको छ

भिडियोले प्रेम पीडाको कथा पेश गर्छ ।

ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति: Sep 29, 2016

प्रतिक्रिया दिनुहोस्