Logo
४ बैशाख २०८१, मंगलबार
(December 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिडियो: मायामा परे बले र रक्षा

ka-puri-ka-1काठमाण्डौ । हास्यटेलिश्रृखला “भद्रगोल” मा अभिनय गरेर चर्चामा आएका सागर लम्साल (बले) र रक्षा श्रेष्ठले अभिनय गरेको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

“क पुरी क” बोलको सार्वजनिक गीतमा रक्षा बलेको जोडी बनेर अभिनय गरेकी छिन् । भिडियोमा रक्षा र बलेसँगै हेलो क्रियू ग्रुपका कलाकारहरुले पनि नृत्य गरेका छन् ।
भीम बिसीको शब्द र संगीत रहेको गीतमा अल्मोडा राना उप्रेतीको एरेन्ज रहेको छ । गीतमा सुनिल कटवाल र एन्जीला रेग्मीको स्वर रहेको छ ।
रोमान्टिक थिममा तयार पारिएको सार्वजनिक भिडियोलाई बब्बु थापाले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति: Sep 29, 2016

प्रतिक्रिया दिनुहोस्