Logo
१३ बैशाख २०८१, बिहीबार
(September 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय राष्ट्रपति प्रवण मुखर्जी कार्तिक १७ गते नेपाल आउने

mukharji

काठमाण्डौ । भारतीय राष्ट्रपति प्रवण मुखर्जी कार्तिक १७ गते नेपाल आउने भएका छन् । जम्मा २ दिनका लागि नेपाल आउने लागेका राष्ट्रपति मुखर्जीको यो भ्रमण १९ बर्ष पछि हो । सो भ्रमण २ दिनको हुने छ ।

भारतिय श्रोतका अनुसार नेपाल भ्रमणका बेला राष्ट्रपति मुर्खजीले नेपाल स्थित जनकपुर, मुक्तिनाथ सहित पशुपतिको दर्शन र राजनीतिक भेटघाट समेत गर्ने छन ।

प्रकाशित मिति: Sep 28, 2016

प्रतिक्रिया दिनुहोस्