Logo
१९ बैशाख २०८१, बुधबार
(September 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आहा लौन हेर्नुस यस्तो हस्त लिखित नै छापा जस्तो

curcice-rightingकाठमाडौ  । यी बालक सुजन अधिकारीलाई हामी सबैले एकपटक हौसाल दिनै पर्दछ ।

नेपालटार काठमाडौ स्थीत नेशनल मोडेल स्कुलमा कक्षा १० मा अध्ययनरत अधिकारीले हालै मात्र First Valley wide handwriting compitation मा पहिलो स्थान प्राप्त गर्न  सफल भएका छन् ।

सुजन लगायत कयौ विद्यार्थीलाई यसरी लेख्न सिकाउने शिक्षिका हुन् सरीता ओलिया ।

उनले नेशनल मोडल स्कुल नेपालटारमा  Trainer को कक्षा संचालन गर्दै आएकी छन् । ।

प्रकाशित मिति: Sep 28, 2016

प्रतिक्रिया दिनुहोस्