Logo
१५ बैशाख २०८१, शनिबार
(September 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संस्कृती संरक्षणमा हिमालय युवा क्लवको पहल: जितिया मेलामा जनसागर !

jitiya-mela-2

जनकपुर । मधेशी तथा थारु महिलाहरुको महान पर्व जितियको अवसरमा धनुषाको मिथिला नगरपालिकामा आयोजित जितिया समारोहमा जनसागर देखिएका छन ।

बिश्वकर्मा चौक स्थित स्थानिय हिमालय युवा क्लवको पहलमा आयोजना गरिएको जितिया विषेश समारोहमा तिर्थालुहरुको रौनक देखिएको हो ।

क्लवका अध्यक्ष अरुण महतोले मधेश र मिथिलाको संस्कृतीलाई संरक्षण गर्ने उद्देशयले क्लवद्धारा वर्षोदेखि यस्ता पहलहरु हुदै आएको बताए ।

उनका अनुसार जितियाको अवसरमा आयोजना गरिएका विषेश समारोहमा वर-परका मधेशी तथा थारु महिलाहरुले हजारौं संख्यामा मेला भरेका हुन । विषेश समारोह अन्तरगत  जितिया मेला, संस्कृती कार्यक्रम आदिको समेत आयोजना गरिएको छ ।

jitiya-mela-1

jitiya-mela-3

jitiya-mela-4

प्रकाशित मिति: Sep 24, 2016

प्रतिक्रिया दिनुहोस्