Logo
८ बैशाख २०८१, शनिबार
(September 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्लीपवेलको नया“ उत्पादन, उपभोक्ता उपहार योजना तथा भाबि कार्यक्रमको घोषणा

sleepwell-logo-with-matकाठमाण्डौ । भारतको नं. १ म्याट्रेस कम्पनि स्लीपवेलले नेपालका लागि आप्mनो योजना आज होटल ¥याडिसनमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत सार्वजनिक गरेको छ ।

सन् १९७१ देखि पियु फोम ब्यबसायमा संलग्न ब्यबसायिक घराना शिला ग्रुप अन्र्तगतको स्लीपवेल भारतमा सबै भन्दा बढि बिक्री हुने म्याट्रेस ब्राण्ड हो । भारत तथा अष्ट्रेलियामा मुख्य कारोबार रहेता पनि बार्षिक ३० करोड अमेरिकी डलर भन्दा बढि कारोबार र १५०० भन्दा बढि कामदार कर्मचारी रहेको यस कम्पनि भारतको मात्र नभई पियु फोम ब्यापारमा दक्षिण पुर्वि एशियाकै ठुला ५ कम्पनिहरु मध्ये एक हो ।

स्लीपवेल एक परिपक्व ब्राण्ड भईसकेकाले उपभोक्ताका आका“क्षाहरुलाई निकै जिम्वारीका साथ कम्पनिले लिेने गरेको र यसका सिर्जनात्मक उत्पादनहरुमा उपभोक्ताहरुको निद्रा मात्र नभई आरामदायी निद्रालाई ध्यानमा राखेर गरिएको कुरा कम्पनिका भाईस प्रेसिडेन्ट श्री बसन्त सिंघलले बताउनु भयो ।

उपभोक्ताहरुको प्राथमिकता अनुसार कम्पनिले हालै अत्याधुुनिक प्रबिधिमा उत्पादित माई म्याट्रेस ९ःथ ःबततचभकक० सिरिज बजारमा ल्याएको छ । यस सिरिजका उत्पादनहरु उपभोक्ताको चाहना र बजेट अनुसारको कडापन, रंग, र मुल्यमा उपलब्ध छ । माई म्याट्रेस ९ःथ ःबततचभकक० सिरिज प्रबिधि र आरामदियताको एक समिश्रण हो जसले स्लीपवेलको माई म्याट्रेसलाई अन्य ब्राण्ड भन्दा उच्चस्थानमा उभ्याएकोछ ।

हाम्रो प्रतिबद्धता भावि पुस्ताका उपभोक्ता र ब्यबसायिक उत्पादनहरुमा मात्र नभई बिगत चार दशक देखि उपभोक्तहरुले हामी माथि लगानी गर्नुभएको बिश्वास र भरोषाको नतिजा समेत रहेको कुरा कम्पनिका स्थानिय प्रतिनिधी आर. एस. ईन्टरप्राईजेजका श्री सपन कनोडिया, स्लीपवेलका एसोसियट म्यानेजर बिकास अग्रवाल लगायत भारी संख्यामा पत्रकार र डिलरहरु उपस्थित रहेको सो कार्यक्रमा श्री सिंघलले बताउनु भयो ।

यो एक सामान्य उपभोग्य बस्तु भएकोले उपभोक्ताहरुले आप्mनो आरामदायिताको प्राथमिकता निर्धारण र उत्पादन छनोट गर्ने प्रक्रियामा डिलरको भुमिका ठुलो रहेने गरेकोले यस प्रक्रियामा थप सहयोग पुगोस् भन्ने उदेश्यले कम्पनिले आगामी बर्ष भित्र उपत्यका बाहिर समेत स्लीपवेलका सम्पूर्ण उत्पादनहरु प्रदर्शनी तथा बिक्रिका लागि  सोरुमहरु बिस्तार गर्ने कुरा श्री सिंघलले बताउनु भयो । हाल भारतमा रहेको ५००० भन्दा बढि स्लीपवेलको डिलरहरु मध्ये १००० भन्दा बढि सोरुमहरु रहेकाछन् ।

राजधानिको लाजिम्पाट स्थित होटल ¥याडिसनमा आयोजित उक्त कार्यक्रममा स्लीपवेलका तोकिएका म्याट्रेसको खरिदमा एउटा तकिया सित्तैमा पाईने उपभोक्ता उपहार कार्यक्रम समेत कम्पनिका भाईस प्रेसिडेन्ट श्री बसन्त सिंघलले सार्वजनिक गर्नुभयो । यो उपहार कार्यक्रम यहि असोज २ गते देखि कार्तिक १७ गतेसम्म नेपालभरी लागु गरिएकोछ ।

उक्त अवसरमा उच्चकोटिको स्लीपवेल अमेटी स्प्रींग म्याट्रेसको बारेमा समेत परिचयात्मक घोषणा गरियो । अमेटी एक अन्तराट्रिय स्तरको उच्चकोटीका कपडाहरुमा सौन्दर्यपुर्ण डिजाईनहरु भएको मुलाएमदार मेमोरी फोमद्धारा तयार गरिएको छ । अबिष्मरणिय आरमको लागि यस भित्र फोमहरुको बिशेष एक भित्ता रहेको छ भने फोमहरु डल्ला नपरुन भन्नको लागि अत्याधुनिक स्प्रींग प्रबिधि जडान गरिएकोछ । निरन्तर प्रयोग र आरमदायिताको लागि यसलाई अन्तराष्ट्रिय श्भचय त्गचलत्ः त्भअजलययिनथ ले समेत मान्यता प्रदान गरेकोछ ।

स्लीपवेलका वारेमा
भारतमा स्लीपवेललाई स्वस्थ जीवन र शान्त दैनिकीको लागि अत्याबश्यक आरामदायि निद्रा प्रदान गर्ने बिशेषज्ञको रुपमा उपभोक्तहरुले लिएका छन् । आईएसओ ९००१ प्रमाणित स्लीपवेल पियु फोम  ब्यापारमा अग्रणी ब्यबसायिक घराना शिला ग्रुप अन्र्तगतको कम्पनि हो जसको १२ वटा अत्याधुनिक उत्पादन केन्द्र र १०० भन्दा बढि सक्षम डिष्ट्रिब्युटरहरु रहेका छन् । भारतमा ३५ प्रतिशत बजार हिस्सा ओगटेको शिला ग्रुपको उत्पादनहरु अटोमोबाईल, जुत्ता, गार्मेन्ट र प्योकेजिंग लगायत अन्य ब्यबसायिक क्षेत्रहरुमा प्रयोग हुने गरेको छ ।

प्रकाशित मिति: Sep 20, 2016

प्रतिक्रिया दिनुहोस्