Logo
७ बैशाख २०८१, शुक्रबार
(September 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बावा रामदेवका सहयोगी  आचार्य बालकृष्ण भारतका २५ औं धनी

balkrishna-aacharya

काठमाडौं, २८   भदौ   ।  भारत स्थित  बाबा रामदेवको पतञ्जली योगपीठका प्रमुख कार्यकारी अधिकृत (सिइओ) आचार्य बालकृष्ण भारतका २५ औं धनी व्यक्तिको सूचीमा परेका छन् ।

हुरुन इण्डिया रिचलिस्ट २०१६ मा ३.८ बिलियन डलर सम्पत्तिका साथ आचार्य बालकृष्ण २५ औं धनी व्यक्तिमा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आचार्य बालकृष्णको पतञ्जली योगपीठका ९४ प्रतिशत सेयर रहेको छ। नेपालको स्याङ्जामा जन्मेका ४४ वर्षिय बालकृष्ण पछि बाबा रामदेवको सम्पर्कमा आएका थिए । उनी स्याङ्गजा निवासी नेपाली भएपनि लामो समयदेखि भारतमै बस्दै आएका छन ।

प्रकाशित मिति: Sep 13, 2016

प्रतिक्रिया दिनुहोस्