Logo
१३ बैशाख २०८१, बिहीबार
(September 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठुला आयोजनाहरु सम्पन्न गर्नतर्फ ध्यान केन्द्रित गर्न सुझाब !

dhakal-with-mahara

काठमाडौं, २५ भदौ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले अर्थमन्त्रि कृष्ण बहादुर महरालाई उत्पादनको विकास, रोजगारी सृजना, गरिबी निवारण र भौतिक पुर्बाधार तथा ठुला आयोजनाहरु सम्पन्न गर्न तर्फ ध्यान केन्द्रित गर्न सुझाब दिएका छन ।

अर्थमन्त्री महरासगको भेटघाटमा ढकालले यस्तो सुझाव दिएका छन । त्यसैगरी पुर्बमंत्री समेत रहेका ढकालले अर्थमन्त्री लाई विकास बजेट अधिकतम खर्च गर्ने बाताबरण बनाउन तथा अन्य मत्रालयबाट माग भई आउने बजेट अर्थ मन्त्रालयबाट छिटो छरितो स्वीकृत गर्ने प्रणालीको विकास गरे मात्र विकास निर्माणले गति लिने बताएका छन ।

प्रकाशित मिति: Sep 10, 2016

प्रतिक्रिया दिनुहोस्