Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालबारे मोदीले भने ‘हिजो र आजको सम्बन्धमा निकै फरक छ’ (हेर्नुस,पुरै अन्तरवर्ता)

Modi

काठमाण्डौ । भारतिय प्रधानमनत्री नरेन्द्र मोदीले नेपाललाई अंकित गर्दे हिजो र आजको छिमेकी सम्बन्धमा निकै फरक रहेको बताएका छन । भारतको सबैभन्दा ठुलो टिभि नेटवर्क ‘नेटवर्क एटिन’ का ग्रुप एडिटर राहुल जाशीसगको अन्तरवर्तामा मेदीले भने ‘हिजोको भारत काग्रेस थियो आजको भारत भाजपा हो र यो कुरा छिमेकीले बुझनु जरुरी छ ।

तत्कालि सरकारको ह्याङ्गवर अझैपनि छिमेकी मुलुकहरुमा रहेको उनले बताए । उनले भने ‘म सबै छिमेकीहरुसग अटुट भावनात्क समबन्ध बनाउन चाहान्छु तर छिमेकीहरुले पनि यो कुरा बुझनु परियो की हिजोको भारत अर्कै थियो र आजको भारत अर्कै हो’।

नेटवर्क एटिन अन्तरगत सिएनएनआबिएन (सिएनएन एटिन) आबिएन सेभेन, इटिभि, सिएनबिसी, कर्लस लगायतका ३ दर्जन टेलिभिजन च्यानल प्रसारणमा रहेको छ ।

हेर्नुस पुरै अन्तरवर्ता:

प्रकाशित मिति: Sep 3, 2016

प्रतिक्रिया दिनुहोस्