Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्भमा रहेको बच्चा यसरी बढ्छन, भिडियोमा हेरौं ९ महिनाको पूरा प्रक्रिया !

Rochak News
एजेन्सी । आमाको गर्भमा यसरी बढ्छ बच्चाको ९ महिनाको पूरा प्रक्रिया कसरी भइरहेको होला आज आमि एनिमेसनमार्फत तपाईलाई बुझउने प्रयास गरेका छौ । पहिलो महिनामा ०.६ सेन्टिमिटर लम्बाईको भ्रुण पानीले भरिएको थैलीभित्र हुन्छ ।

सुरुवाती तीन महिनामा बच्चाको मुटु धड्किन थाल्छ । शरिरको भाग विकसित हुन थाल्छ । गर्भको लम्बाई १० सेन्टिमिटर र तौल २८ ग्राम हुन्छ । चौथो महिनादेखि शिशुको लम्बाई र तौल तीव्र रुपमा बढ्ने गर्दछ ।

हात, खुट्टा, औंला र नङ बढ्न थाल्छ । कपाल आउन थाल्छ । ६ महिनासम्म बच्चा चल्न थाल्छ । लात्ताले हान्ने गर्दछ  सुन्ने गर्छ… निदाउने उठ्ने गर्दछ ।  हेरौं भिडियोः

प्रकाशित मिति: Sep 1, 2016

प्रतिक्रिया दिनुहोस्