Logo
११ बैशाख २०८१, मंगलबार
(August 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबै दृश्य एनिमेशन गरिएको ‘द फेमस’ को पोस्टर र गीत सार्वजनिक

the famousकाठमाडौं । समिर बलामी निर्देशित फिल्म ‘द फेमस’को गाजुल ती आँखा बोलको एक भिडीयो गीत र फस्टलुक सार्वजनिक गरिएको छ ।

सबै गीत एनिमेशन गरिएको नेपालको पहिलो फिल्म दाबी गरिएको ‘द फेमस’ संचारकर्मी समेत रहेका बलामीको सातौं निर्देशन हो ।

सार्वजनिक गीत तयार हुन १८ महिना लागेको निर्माण पक्षको दाबी छ । ‘गाजलु ती आँखा’ बोलको गीतमा संगीतकार सन्तोष प्रगाढको संगीत तथा दिपक लिम्बु र चन्दा केसीको स्वर रहेको छ ।

शब्द रचनाकार शंकर अधिकारी घायल हुन् । गीतमा सविना कार्की, सुरवि जैन विष्ट र सुमन थापा फिचरिङमा छन् । अशोक कार्कीले खिचेको गीतलाई सुधिर श्रेष्ठ र सुरेश चौधरीले निर्देशन गरेका हुन् ।

गीतसँगै फिल्मको पोस्टर पनि सार्वजनिक भएको छ ।

प्रकाशित मिति: Aug 30, 2016

प्रतिक्रिया दिनुहोस्