Logo
१५ चैत्र २०८०, बिहीबार
(August 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सम्माण सहित खेमराजको अन्तिम विदाई (फोटो फिचर)

Khemraj Gurung

काठमाण्डौ । लोक गाएक स्व. खेम गुरुङ्गलाई सुचना तथा सञ्चार मन्त्री राम कार्कीले राष्ट्रिय झण्डा ओडाएर श्रद्धाञ्जली दिएका छन । प्रज्ञाभवन कमलादिमा आज अन्तिम श्रद्धाञ्जली दिन विभिन्न नेता, कलाकारहरु, कलाप्रेमीहरु उपस्तिथ भएकाछन ।

उक्त श्रद्धाञ्जली कार्यक्रममा एक होनाहार कला, गला भएको राष्ट्रिय कलाकार गुमाउनु परेकोमा दुःख व्यक्त गरेका छन । अधिकांस नेता तथा वरिष्ठ कलाकारहरुले एनभिएम अनलाईन टेलिभिजन मार्फत श्रद्धाञ्जली व्यक्त गरेका हनु ।

तस्विर : सागर श्रेष्ठ/उद्धव तमाङ्ग / एनभिएम ग्रुप

 

प्रकाशित मिति: Aug 28, 2016

प्रतिक्रिया दिनुहोस्