Logo
४ बैशाख २०८१, मंगलबार
(August 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आखाँभरि गीतको म्यूजिक भिडियो सार्वजनिक

Capture final
काठमाडौ । गायक हृदय गहतराजको “आँखाभरि” बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

म्यूजिक भिडियोमा माला लिम्बु र भास्कर बानियाँले काम गरेका छन् । गीतमा स्यजाद खानलाई फिचर गरिएको छ । गीतलाई यु ट्यवमा तीनहजार दुई सय बाइस जनाले हेरिसकेका छन् ।

म्यूजिक भिडियोले राम्रो प्रतिक्रिया पनि बटुलिरहेको छ । गीतमा शब्द, संगीत सोहन मानन्धरले दिएका छन् । भिडियोलाई सोहन मानन्धर र उदय पौडेलले निर्देशन गरेका छन् ।

प्रकाशित मिति: Aug 22, 2016

प्रतिक्रिया दिनुहोस्