Logo
१२ श्रावण २०८१, शनिबार
(August 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुश्वाहा समाजको २५ औ वर्षगाठ: भब्य रुपमा मनाइयो कुश जयन्ती

Nepa l Kuswaha  (6)

काठमाण्डौ । नेपाल कुश्वाहा समाजले स्थापनाको २५ औ वर्षगाठ मनाएको छ । काठमाण्डौ स्थिति कृतिपुरमा आयोजित कार्यक्रमम वक्ताहरुले देशभरको कुशवाहाहरुको एकतामा जोड दिए ।

जनै पुर्णिामाको दिन देशभरका कुश्वाहाहरुले कुश जयन्ती समेत मनाउने गरिएको समाजका उपत्यका अध्यक्ष पवन मेहताले बताए । उनका अनुसार लवकुशका बंशवली मानिएका कुशवाहाहरुको देशभर ज्ञघ लाख जनसख्या रहेको छ ।

यस कुश्वाहा समुदाय अन्तरगत सिह, मेहता, मह्तो, कुशवाहा, आर्य, देवगन, मौर्य लगायतका टाइटल लेखिने परम्परा रहेको छ ।

Nepa l Kuswaha  (4)

Nepa l Kuswaha  (2)

Nepal Kuswaha

प्रकाशित मिति: Aug 19, 2016

प्रतिक्रिया दिनुहोस्