Logo
१३ बैशाख २०८१, बिहीबार
(August 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कसलाई ‘आई लव यु’ भन्दैछन् गायक उत्तम (भिडियो सहित)

music videoकाठमाडौँ l गायक उत्तम थापा मगरको आवाजमा ‘उत्तम’ एल्बमको ‘आई लव यु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ l

मन्जु कुँवरको शब्द रहेको गीतमा संगीत गायक उत्तम कै रहेको छ l भने संगीत संयोजन गोपाल रसाइलीको रहेको छ l

पासांग योन्जन लामाको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा गायक स्वयम् र अन्जुको अभिनय हेर्न सकिन्छ l

मनोज रत्न शाहीले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका छन् l उक्त म्युजिक भिडियोलाई SongsNepal ले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ  l

प्रकाशित मिति: Aug 9, 2016

प्रतिक्रिया दिनुहोस्