Logo
७ बैशाख २०८१, शुक्रबार
(August 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड सरकारमा राप्रपाबाट तीन मन्त्री थपिए

Mantree

काठमाडौं २४ साउन ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल विस्तार गरेका छन् । राप्रपाबाट विक्रम पाण्डे र दिपक बोहरा तथा नेकपा संयुक्तबाट जयदेव जोशी मन्त्री भएका हुन् ।

उनीहरुको मन्त्रालय भने अहिले नतोकिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । नवनियुक्त मन्त्रीहरुले सोमबार साँझ सपथ लिएका छन् ।

prachanda-sarkar-minister

त्यस्तै महान्यायाधिवक्ता रमन कुमार श्रेष्ठले सोमबार पद तथा गोपनियताको सपथ लिए । श्रेष्ठ नेपाल ल क्याम्पसका पूर्व–स्ववियु सभापति तथा नेपाल बार एशोसिएसनका पूर्व–महासचिव हुन् ।

Mantree ji

प्रकाशित मिति: Aug 8, 2016

प्रतिक्रिया दिनुहोस्