Logo
११ श्रावण २०८१, शुक्रबार
(August 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्तमान सरकारले राष्ट्र र राष्ट्रियताको पक्षमा काम गर्नेमा शंका

kamal-Thapa
काठमाडौं २४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान सरकारले राष्ट्र र राष्ट्रियताको पक्षमा काम गर्नेमा संका पैदा भएको आरोप लगाएका छन् ।

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई बधाई तथा शुभकामका दिने क्रममा संसद वैठकमा बोल्दै अध्यक्ष थापाले राष्ट्रियताको विषयमा सरकार कमजोर भएको आरोप लगाए ।

उनले नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सरकार गठनका बेलामै नौ–नौ महिना सरकारको नेतृत्व गर्ने सहमति भएकाले पनि यो सरकारले राष्ट्रलाई संवृद्ध पार्न नसक्ने जीकिर गरे ।

अघिल्लो सरकारले स्वाधिन्ताको रक्षा गर्दै नेपाल भारत लगाएत अन्य देशसंगको सम्बन्धलाई इतिहासमै मजवुद बनाएको उनको भनाई थियो ।

प्रकाशित मिति: Aug 8, 2016

प्रतिक्रिया दिनुहोस्