Logo
१२ बैशाख २०८१, बुधबार
(August 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्देशकले एक्सन नभन्दै ज्याकलिन र टाइगर ‘चुम्बन’ मा मस्त !

Tigae- Jyaklin  (1) - Copy

एजेन्सी । जायकी श्राफका छोरा एक्सन हिरो भनिएका टाइगर श्राफ पनि यतिबेला सिरियल किसरको बाटोमा हिडन सुरु गरेका छन ।हिरोपंती, बागी र म्युजिक भिडियोसम्म उनले नायिकालाई चुम्बन गरेका छन् ।

रेमो डिसुजाको फिल्म ‘अ फ्लाइंग जट्ट’ मा चुम्बनको कुनै दृश्य नभएको स्थानमा टाइगर र ज्याकलिनको किसिङ सिन समावेश भएको छ ।स्रोतका अनुसार रेमो रोमान्टिक दृश्य छायांकन गरिरहेका थिए ।

उनले टाइगर र ज्याकलिनलाई नजिक हुन आग्रह गरे । तर उनीहरुले कुन्नी के सोचे, उनीहरु एकअर्कालाई चुम्बन गर्न थाले । उक्त दृश्य रेकर्ड पनि भयो । पछि रेमोलाई उनीहरुको अनपेक्षित किसिङ सिन निकै मनपर्यो र फिल्ममा जस्ताको तस्तै राख्ने निधो गरे ।

Tigae- Jyaklin  (2)

Tigae- Jyaklin  (1)

प्रकाशित मिति: Aug 7, 2016

प्रतिक्रिया दिनुहोस्