Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापानमा जीवन काट्न गारो भयो रे सुरेसलाई हेरौ भिडियो

melina raiकाठमाडौं । नेपाली कला सस्कृतिलाई माया गर्दै नेपाली मन भएका कलाकार हरुले जापान मै म्युजिक भिडियो निर्मान गरेका छन ।

जापान जस्तो ब्यस्त सहरमा पनि काम को समय लाई निरन्तरता दिएर आफ्नो कला प्रतिभा प्रस्तुत गरेका छन ।

मेलिना राई को स्वोर मा रहेको बिर्सु भन्छौ तिमिलाइ बोल को गीत को म्युजिक भिडियो बजार मा आएको छ ।

अरुना रुम्बा मोक्तानको शब्द मा निर्मित गीत लाई राजेस थापा ले सङ्गीत गर्नु भएको छ भने जसको सङ्गित सुमन क्षेत्री ले गर्नु भएको छ ।

भिडियो को निर्माण क्रम मा जापान मा निर्देसन तथा छ्याङ्कन ओम प्रकाश गुरुङ को रहेको छ सम्पादन प्रभिन हिराचन एसके मिडिया जापान बाट भएको छ भने ब्रो सिस रनिङ फेमस प्रोडक्सन बाट दृश्य निर्माण भएको छ ।

जस म्युजिक भिडियो मा सुरेस तिथुङ ,सुजु तामाङ , राज ,रबि र डोमा को ससक्त अभिनय रहेको छ ।

प्रकाशित मिति: Aug 6, 2016

प्रतिक्रिया दिनुहोस्