Logo
११ बैशाख २०८१, मंगलबार
(August 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लाजिम्पाटबाट प्रधानमन्त्री पुष्पकमल दाहाल सरे बालुवाटार

Pm In Baluwatar

काठमाडौं, २१ साउन । नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार स्थित सरकारी निवास सरेका छन ।  लाजिम्पाट स्थित निजि निवासबाट प्रधानमन्त्री दाहाल पत्नी सिता सहित सपरिवार सरकारी निवास सरेका हुन ।

शुक्रबार दिउँसो उनी बालुवाटर पुग्दा त्यहाँ उनको भब्य स्वागत भएको थियो । बालुवाटार प्रवेश गर्ने क्रममा प्रधानमन्त्री निवासको साँचो प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहाललाई हस्तान्तरण गरिएको थियो । पूर्व प्रधानमन्त्री ओलीले बुधबार नै बालुवाटर खालि गरेका थिए ।

prachanda-baluwatar-prabes-6

PM In Baluwatar ..

प्रकाशित मिति: Aug 5, 2016

प्रतिक्रिया दिनुहोस्