Logo
४ बैशाख २०८१, मंगलबार
(August 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीमा दाहालले शपथ लिएकै दिन सेयर बजार ओरालोमा

nepse-pulls-

काठमाडौं ।  धितोपत्र बजारमा नेप्से परिसूचक ४५.१२ अंकले कमी आएको छ ।  कुल २७ लाख ५१ हजार कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ ।

प्रधानमन्त्रीमा पुष्पकमल दाहालले शपथ लिएकै दिन नेप्से परिसूचकमा उच्च कमी आएको हो । कुल १४२ कम्पनीको एक अर्ब ५० करोड ९ सय ९६ रुपैयाँ मूल्यको सेयर कारोबार भएको हो ।

स्टकका अनुसार बैंकिङ समूह २.३४, होटल ४.५५, विकास बैंक २.७७, जलविद्युत् २.२१, फाइनान्स २, बिमा ३.३८, उत्पादन १.९७ र अन्य समूह १.४८ प्रतिशतले कमी आएको हो ।

प्रकाशित मिति: Aug 5, 2016

प्रतिक्रिया दिनुहोस्