Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ प्रधानमन्त्रीका रुपमा प्रचण्ड निर्वाचित ,पक्षमा ३६३ र विपक्षमा २१० मत

prachanda---pm
काठमाण्डौ । पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । प्रचण्ड दोस्रो पटक नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । यसअघि २०६५ सालमा पनि प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

गणतान्त्रिक नेपालमा दुईपटक प्रधानमन्त्री बन्ने प्रचण्ड पहिलो कम्युनिष्ट नेता पनि बनेका छन् । प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

सो प्रस्तावको पक्षमा ३६३ र विपक्षमा २१० मत खसेको छ । संसद बैठकमा जम्मा ५७३ सांसद उपस्थित थिए ।

प्रकाशित मिति: Aug 3, 2016

प्रतिक्रिया दिनुहोस्