Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्नीसँगै  प्रिती र अमिषाको  ‘भैयाजी सुपरहिट’ को छायांकन

sunny-ameesha-and-preeti

मुम्बाई एजेन्सी । यतिबेला मुम्बइमा ‘भैयाजी सुपरहिट’ को छायांकन धमाधम भैरहेको । नीजर पाठकले यो चलचित्रको निर्देशन गरिरहेका छन् । चलचित्रमा सनी देवल, प्रिती जिन्टा, इवलिन शर्मा, अमिषा पटेल, श्रेयस तलपडे, मनोज जोशी, अरशद वारसी मुख्य भूमिकामा छन् ।

सनी र प्रिती चलचित्र ‘हिरो’मा एकसाथ देखिएका थिए । यस्तै, सनी र अमिषा चलचित्र ‘गदर’मा देखिएका थिए । चलचित्र डिसेम्बर २३ मा रिलिज हुने बताइएको छ ।

कुनै बेलाका चर्चित यी कलाकारलाई एकसाथ पर्दामा ल्याउँदा के यसले दर्शकमा नयाँ उत्साह थपिएला ? चलचित्रको व्यापारले नै यो कुराको पुष्टी गर्नेछ ।

प्रकाशित मिति: Aug 1, 2016

प्रतिक्रिया दिनुहोस्