Logo
११ बैशाख २०८१, मंगलबार
(July 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमल थापालाई भेट्न, प्रचण्ड राप्रपा नेपालको कार्यालयमा

prachanda-kamal-thapa

काठमाडौं १६ साउन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न राप्रपा नेपालको पार्टी कार्यालय पुगेका छन् । सो क्रममा उनले आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्न आथ्रह गरेका थिए । जवाफमा थापाले पार्टीमा छलफल गरी जवाफ दिने बताएका थिए ।

बैठकपछि राप्रपा नेपालका प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार निर्माणमा सहयोग गर्नका लागि राप्रपा नेपालका अध्यक्ष थापालाई प्रस्ताव गरेको र जवाफमा कमल थापाले यस सम्बन्धमा पार्टीमा छलफल गरी जानकारी दिने बताएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति: Jul 31, 2016

प्रतिक्रिया दिनुहोस्