Logo
१३ बैशाख २०८१, बिहीबार
(July 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुझिराख्नुस:घामले पनि यौन उत्तेजना बढाउ छ रे !

touch-her-intro-735x400

काठमाण्डौ । यौन उत्तेजना बढाउन भियाग्रा प्रयोग गर्नेलाई अब सजिलो हुने भएको छ । किनकि भियाग्राझैँ घामले पनि शरीरमा यौन उत्तेजना बढाउने एक अनुसन्धानले पत्ता लगाएको छ । यसबाट पैसाको बचत मात्र नभई भियाग्राको साइड इफेक्टबाट पनि जोगिने भएको छ ।

अष्ट्रियाको मेडिकल युनिभर्सिटी अफ ग्राजका अनुसन्धानकर्ताले ‘सन बाथ’ले शरिरमा यौन उत्तेजना बढाउने पत्ता लगाएका हुन् । घामको प्रकाशमा हुने भिटामिन डीले पुरुषको रगतमा टेस्टोस्टेरोन हार्मोन बढाउने अनुसन्धानकर्ताले जनाएका छन् ।

यस्तो हार्मोनले पुरुषमा यौन उत्तेजना बढाउने काम गर्छ । ‘सन बाथ’ बाहेक भिटामिन डी पाइने खाना र तेलयुक्त माछा, मासु खाएर समेत यौन उत्तेजना बढाउन सकिन्छ । यसले पनि रगतमा हार्मोनको मात्रा बढाउने अनुसन्धानका क्रममा पत्ता लागेको छ ।

प्रकाशित मिति: Jul 24, 2016

प्रतिक्रिया दिनुहोस्