Logo
१९ बैशाख २०८१, बुधबार
(July 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘म सत्ता लम्ब्याउन चाहन्न’ भन्दै  प्रधानमन्त्री ओलीले दिए राजिनमा !

News O Pm
काठमाण्डौ । संसदमा उठेको बिभिन्न सवालहरुको जवाफ दिदै २ घण्टा भन्दा बढि बोलेर प्रधानमन्त्री केपि शर्मा ओलीले म सत्ता लम्ब्याउन चाहन्न भन्दै  राजिनमा दिएका छन ।  प्रधानमन्त्री केपी ओलीले संसद संबोधनका क्रममा भने म सत्ता लम्ब्याउन चाहन्न ।

म निरंकुसबादी हुन पनि चाहन्न । काठ काट्ने बन्चरोको कथा भन्दै रुखको पिंडा आफुलाई परेको बताए । कथा भन्दै गर्दा संसदमा उपस्थित सांसदहरुले ध्यान दिएर सुनेका छन् ।

प्रधानमन्त्री ओली राजिना दिएको बताएका छन् । मैले यस अघिको राष्ट्रपतिको भेटमा राजिना पत्र बुझाएको जानकारी सभामुख मार्फत संसदलाई जानकारी गराउन चाहान्छु ओलीले भने ।

संसद बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले ओलीले आर्थिक विधयेकहरु असफल भएपछि राजीनामा दिनुपर्छ भन्ने थाहा भएरै आफूले राजीनामा दिएको बताए ।

प्रकाशित मिति: Jul 24, 2016

प्रतिक्रिया दिनुहोस्