Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद बैठक सुरु, शुक्रबार बेलुकादेखि सुरु भएको छलफल शनिबार पनि जारी

Parliamentकाठमाडौं, ८ श्रावण । शनिबार बिहान ११ बजे सुरु भएको संसद बैठकमा प्रधानमन्त्रीको अविश्वासको प्रस्तावमाथि छलफल जारी रहेको छ । शुक्रबार बेलुकादेखि सुरु भएको छलफल शनिबार पनि जारी छ ।

बैठकको सुरुमा नेपाली कांग्रेसका सांसद रमेश लेखकले बोलेका थिए । त्यसपछि एमाले नेता माधव नेपाल बाेलिरहेका छन् । प्रस्ताव माथिको छलफल भोली सकिने र त्यसपछि मतदान हुने छ ।

प्रकाशित मिति: Jul 23, 2016

प्रतिक्रिया दिनुहोस्