Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जर्मनीको म्यूनिख स्थित शॉपिंग सेंटरमा गोलीबारी

munich_shoppi

जर्मनी, बिबिसी । जर्मनीको म्यूनिख़ शहर स्थित एक शॉपिंग सेंटरमा गोलीबारी चल भएको छ । यो समाचार पोष्ट गरिरहदा उक्त गोलीवारी जारी नै रहेको छ । शॉपिंग सेंटरमा स्थानिय प्रहरीले समेत आफनो हर्कतलाई मजबुत बनाएका छन ।

बिबिसिले जनाएअनुसार प्रहरीले अहिलेसम्ममा १२ जनाको मृत्युको समेत पुष्टि गरेको छ । प्रत्यक्षदर्शिका अनु्सार कयौ घाइते पनि भएका छन ।

प्रहरीले उक्त क्षेत्रलाई आफनो नियण्त्रणमा लिएको छ । स्थानीय मीडियाले कयौको मृत्यू भएको दावी गरेको छ तर त्यसको पुष्टि भने हुन सकेको छैन ।

प्रकाशित मिति: Jul 22, 2016

प्रतिक्रिया दिनुहोस्