Logo
८ बैशाख २०८१, शनिबार
(July 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय फौजी मालवाहक विमान सम्पर्कविहीन

India Plane
काठमाडौं । एक फौजी मालवाहक एएन ३२ विमान वेपत्ता भएको भारतीय वायु सेनाले पुष्टि गरेको छ । विमानको खोजी जारी छ । हराइरहेको उक्त हवाई जहाजमा कम्तिमा २९ जना सवार थिए ।

विमानले शुक्रबार विहान स्थानीय समय अनुसार ८ बजे चेन्नईबाट पोर्ट ब्लेयरका लागि उडान भरेको थियो । र, साढे ११ बजे पोर्ट ब्लेयर पुग्नु पर्ने थियो ।  तर, त्यहाँ नपुग्दै सम्पर्क विच्छेद भएको र विमानको खोजी भइरहेको भारतीय वायु सेनाले जनाएको छ ।

प्रकाशित मिति: Jul 22, 2016

प्रतिक्रिया दिनुहोस्