Logo
१५ चैत्र २०८०, बिहीबार
(July 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीके राउतको नयाँ अभियानः “नीम लगाऔं, परिजीबी भगाऔं”

CK News

काठमाडौं । छुटै मधेशका अभियन्ता डा. सीके राउतले पछिल्लो समय राजनीतिक भन्दा पनि समाजिक कार्यहरुमा बढि सक्रिय हुन थालेका छन ।

राजनीतिक गतिबिधि गर्ने डा. राउतको स्वतन्त्र मधेश गठबन्धनले “नीम लगाऔं, परिजीबी भगाऔं’ भन्दै नयाँ अभियान संचालन गरेको छ । यस अभियानअन्तर्गत १० लाख नीमको बिरुवा लगाइनेछ ।

डा.राउतले दिएको जानकारी अनुसार गठबन्धनले मधेशका विभिन्न जिल्लाबाट सो अभियान सुरु भएको हो । नीमको बोटलाई स्वतन्त्रताको संज्ञा दिँदै राउतले आफ्नो–आफ्नो घरमा नीमको बोट लगाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति: Jul 16, 2016

प्रतिक्रिया दिनुहोस्